पूर्वमन्त्री र उम्मेदवारको घरमै ‘राइफल’, प्रशासन बेखबर
nepalpress.com · Wed Mar 04 16:56:54 GMT 2026

जनकपुरधाम । निर्वाचनका बेला इजाजतप्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउनुपर्ने सरकारी निर्देशन जारी रहेकै समयमा पूर्वमन्त्रीको घरमै राइफल रहेको तथ्य बाहिरिएको छ। अझ अचम्मको कुरा, यसबारे प्रशासन र प्रहरी दुवै अनभिज्ञ देखिएका छन्।
नवलकिशोर साह ले मन्त्री रहँदा २४ वैशाख २०८१ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा १२ बोरको राइफल रहेको उल्लेख गरेका थिए। उनी जनता समाजवादी पार्टी नेपाल बाट वन तथा वातावरण मन्त्री बनेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)