गरिमा विकास बैंकको बोनस पाउन पहिला कर तिर्नुपर्ने
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : तत्कालीन सहारा विकास बैंकका सेयरधनीले बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ । गरिमा विकास बैंकले एक सूचना प्रकासित गरी तत्कालीन सहारा विकास बैंकका हालसम्म बोनस सेयर नपाएका सेयरधनीलाई कर तिर्न आग्रह गरेको हो । बैंकले २०७८ कात्तिक २८ गतेपछि सेयर खरिद गरेका लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)