कति जीबी र्याम भएको स्मार्टफोन रोज्ने ?
techpana.com · Mon Oct 25 16:35:03 GMT 2021
काठमाडौं । तपाईं नयाँ स्मार्टफोन खरिद गर्दै हुनुहुन्छ भने कति जीबी वाला र्याम भएको फोन खरिद गर्ने भन्ने बारेमा पक्कै सोच्नुहुन्छ । २ जीबी, ३ जीबी, ४ जीबी, ६ कति जीबी, ८ जीबी वा १२ जीबी र्याम भएको स्मार्टफोनमध्षे कुन रोज्ने ?
बजारमा १६ जीबी र १८ जीबी र्याम भएका स्मार्टफोनसमेत सार्वजनिक भइसकेका छन् । त्यतिमात्रै होइन पछिल्लो स्मार्टफोनमा त भर्चुअल माध्यमबाट र्याम थप्न मिल्ने सुविधा समेत आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)