मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा १७ र १८ वर्षका २ किशोरको मृत्यु

nepalkhabar.com · Mon Jul 14 23:45:02 GMT 2025

दाङमा सोमबार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुईजना किशोरको मृत्यु भएको छ।

मृत्यु हुनेमा दाङकै गढवा गाउँपालिका- ८ घर भई घोराही उपमहानगरपालिका १७ भैँसेमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिक रहेका जिल्ला प्रहरी कार्याल्य दाङले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)