म्याग्दीमा मतदानस्थल नजिक आगलागी
gorkhapatraonline.com · Wed Mar 04 17:03:50 GMT 2026

म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ डाँडागाउँ स्थित अमरज्योती मावि मतदानस्थल नजिक आगलागी भएको छ आगलागी मतदानस्थल रहेको विद्यालय भवन नजिक आएको छ ।
मतदान केन्द्र रहेको विद्यालयको पछाडी तर्फको भिरमा साढे ९ बजे देखि आगलागी भएको मतदान अधिकृत सम्झना केसीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)