मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भेरी नदीमा खसेको जिप गोताखोरले खोज्दै

kendrabindu.com · Thu Aug 13 03:39:55 GMT 2026

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित बाङ्गिरह नजिकै भेरी नदीमा खसेको जिप र बेपत्ता भएका दुई जनाको खोजी आज बिहानदेखि पुनः सुरु गरिएको छ ।

बुधबार दिउँसो सडकबाट करिब ५० मिटर तल खसेर जिप भेरी नदीमा पुगेको थियो। जिपमा सवार चार जनामध्ये दुई जना पौडिएर ज्यान जोगाउन सफल भए पनि दुई जना अझै बेपत्ता छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)