हुम्लामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
gorkhapatraonline.com · Wed Oct 14 17:10:01 GMT 2026

हुम्लाको सिमकोट गाउँपालिका–१ तल्लो सागोमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।
बुधबार साँझ ६ः०५ बजे चुवाखोलाबाट दोजामतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ त ०१५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक सिमकोट गाउँपालिका–६ निवासी धानुक सुनारको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)