मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

ratopati.com · Wed Oct 14 17:15:37 GMT 2026

हुम्ला। सिमकोट गाउँपालिका–१ तल्लो साँघुमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमा नै मृत्यु भएको छ । ‘ब्रेक फेल’ भएर ट्याक्टर दुर्घटना हुँदा टायरमा परेर सहचालकको निधन भएको हो ।

बुधबार साँझ सवा ६ बजेको समयमा चुवाखोलाबाट दोजामतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा सिमकोट गाउँपालिका–६ निवासी सहचालक धानुक सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जङ्गबहादुर सिंहले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)