ट्याङ्करभित्र लुकिरहेका ३० आप्रवासी नियन्त्रणमा
gorkhapatraonline.com · Thu Jun 04 17:44:06 GMT 2026

दक्षिणपूर्वी टर्कीएको प्रहरीले इरानको सीमा नजिकै एउटा ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासीलाई सुरक्षा नियन्त्रणमा लिएको छ।
बुधबार एक्समा पोस्ट गरिएको भिडियोमा अधिकारीहरूले पूर्वी बिटलिस प्रान्तको सडकमा ट्याङ्करको माथि रहेको खुला ठाउँबाट धेरै मानिसलाई बाहिर निकालेको देखाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)