टेबलटेनिस यु-२१ मा रुविन र इभाना च्याम्पियन
baahrakhari.com · Wed Oct 14 17:32:00 GMT 2026
काठमाडौं। एभीएम टेबलटेनिस क्लबका रुविन महर्जन र इभाना थापाले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।
बुधबार यु–२१ सिंगल्सको ब्वाइजमा रसिन र गर्ल्समा इभानाले स्वर्ण जितेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको यु–२१ ब्वाइज सिंगल्समा नेपाल प्रहरीका गनन्जय दाहाल दोस्रो तथा भिजन टेबलटेनिस क्लबका समिर खत्री र यल टेबलटेनिसका रिजन शाक्य तेस्रो भए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)