कांग्रेस महाधिवेशन : सहमहामन्त्री खस आर्यतर्फ ३,१०० मत गन्दा कसको कति मत ?
ratopati.com · Wed Oct 14 17:56:40 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खस आर्य) तर्फको जारी मतगणनामा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन् । निर्वाचन समितिले दिएकाे पछिल्लाे जानकारी अनुसार ३ हजार १०० मत गणना सम्पन्न गर्दा आचार्यले १ हजार १३२ मत प्राप्त गर्दै अग्रता लिएका हुन् ।
उनलाई पछ्याइरहेका प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले ९४९ मत प्राप्त गरेका छन् । यससँगै आचार्य आफ्ना निकटतम प्रतिद्वन्द्वी केसीभन्दा १८३ मतले अगाडि रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)