मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सुटिङमा सक्कली बन्दुक पडाउँदा धन्न अमिताभ बाँचे

rajdhanidaily.com · Mon Mar 20 23:35:00 GMT 2023

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनले फिल्मको सुटिङका क्रममा नक्कलीको ठाउँमा अर्का नायकले सक्कली गोली बन्दुकमा भरेर पड्काउँदा आफ्नो झन्डै ज्यान गएको बताएका छन् ।

४७ वर्षअघि रिलिज भएको फिल्म सोलेको छायांकन क्रममा यस्तो घटना भएको उनले बताएका छन् । ‘कौन बनेगा करोडपति’को सेटमा अमिताभ बच्चनले एकपटक यो घटनाको उल्लेख गरेका छन् । उनको यो कुरा सुनेर दर्शक छक्क परेका छन् । वास्तवमा सोलेको क्लाइमेक्सको सुटिङका क्रममा अमिताभ बच्चनलाई नक्कली नभई असली गोली लागेको थियो । उनको भनाइमा त्यो बन्दुक गब्बर अर्थात् अमजद खान नभई अरू कोहीले चलाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)