मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

चिनियाँ बुलेट ट्रेनको विश्वकीर्तिमान : ५ सेकेन्डमै शून्यबाट ८०० किलोमिटर प्रतिघन्टाको गति

onlinekhabar.com · Thu Aug 13 04:31:14 GMT 2026

२८ साउन, काठमाडौं । चीनको एउटा प्रयोगात्मक बुलेट ट्रेनले करिब ५ सेकेन्डमै शून्यबाट ८०० किलोमिटर प्रतिघण्टाको गति लिएर प्रवेग (गति बढाउने) सम्भव गराएर आफ्नै विश्व कीर्तिमान तोडेको छ। यसले अति-उच्च गतिको यातायातको लागि बाटो खोल्ने सम्भावना देखाएको छ।

हुबेई प्रान्तस्थित डोङ्हु प्रयोगशालाको १ किलोमिटर लामो परीक्षण ट्र्याकमा यो भारी म्याग्लेभ ट्रेनले स्थिर अवस्थाबाट मात्र ५.३ सेकेन्डमा ८०० किलोमिटर प्रतिघण्टाको गति लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)