चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
dcnepal.com · Thu Aug 13 04:49:38 GMT 2026

बेइजिङ। चीनलाई विश्व अर्थतन्त्रसँग थप गहिरो रूपमा जोड्दै तीव्र आर्थिक वृद्धिको आधार तयार पार्ने महत्त्वपूर्ण बजार सुधारका प्रमुख योजनाकार तथा पूर्वप्रधानमन्त्री झु रोङ्जीको ९७ वर्षको उमेरमा निधन भएको छ। झुको निधनसँगै चीनको आर्थिक रूपान्तरणको एक महत्त्वपूर्ण अध्यायको अन्त्य भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)