मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

onlinekhabar.com · Mon Mar 11 00:51:51 GMT 2024

२८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)