मतगणनामा स्वतन्त्र उम्मेदवारको प्रतिनिधि राख्न अंकुश लगाइएकोमा बालेनको आपत्ति
setopati.com · Fri May 13 18:07:46 GMT 2022
काठमाडौं महानगरपालिकाको मतगणना अझै सुरू हुन सकेको छैन। यसअघि मतदान सकिएलगत्तै काठमाडौं महानगरको गणना आजैबाट सुरू हुने भनिएको थियो।
मतगणनाका लागि मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले सर्वदलीय बैठक राख्ने तयारी गरिरहेका छन्। यसको निम्ति सम्बन्धित सबै राजनीतिक दलका उम्मेदवारहरूसँग आ-आफ्नो प्रतिनिधिको टुंगो गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले सुझाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)