जोक्स : जरुर खुवाउँथे
khabarhub.com · Thu Jul 01 23:39:50 GMT 2021
एक साथी : यार, म यदि गधा भएको भए कि तिमी पनि दोस्तीको खातिर गधा बन्थ्यौ ?
दोस्रो साथी : गधा बन्दैनथेँ, तर दोस्तीको खातिर तिमीलाई घाँस जरुर खुवाउँथेँ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)