मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीले क्षति पुर्‍याएका टाटाका विद्युतीय गाडीहरू मर्मतका लागि ग्राहकको घरमै सेवा दिने

barnanmedia.com · Sun Sep 29 21:54:30 UTC 2024

सिप्रदी ट्रेडिङले बाढीले क्षति पुर्‍याएका टाटाका विद्युतीय गाडीहरू मर्मतका लागि ग्राहकको घरमै सेवा दिने भएको छ ।

आइतबार सामाजिक सञ्जालमार्फत ‘फ्लड फिक्स रिस्टोरेसन सर्भिस क्याम्प’ को सुरुवात गर्दै सिप्रदीले बाढीबाट प्रभावित गाडीहरूको मर्मत कार्य सहज बनाउन यो विशेष सेवा ल्याएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)