चर्चबाट अपहरण भएका नाइजेरियाका नौ बालबालिका मुक्त
barnanmedia.com · Sun Feb 15 22:38:29 GMT 2026

मध्य नाइजेरियाको एक रोमन क्याथोलिक चर्चबाट गत हप्ता बन्दुकको नोकमा अपहरण गरिएका नौ बालबालिकालाई मुक्त गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
बेन्यु राज्यको एडो स्थानीय सरकारी क्षेत्रको सेन्ट जोन्स क्याथोलिक चर्चमा फेब्रुअरी ८ मा प्रार्थना गरिरहेका बेला उनीहरुलाई अपहरण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)