बाहिर जतिसुकै राम्रो गठबन्धन भए पनि पार्टी भित्र एकता नभए केही हुन्न : शेखर कोइराला
thahakhabar.com
पर्सा : पार्टी भित्र एकता नभए बाहिर जतिसुकै राम्रो गठबन्धन भए पनि केही नहुने नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले बताएका छन्।
वीपीको ४० औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस वीरगन्ज महानगर समितिले गरेको नयाँ महानगर कार्य समितिको पदस्थापन तथा प्रमाणपत्र वितरण समारोहमा सम्बोधन गर्दै सोमबार साँझ उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)