मुख्यमन्त्री निश्चित भएपछि खुशी साट्दै राजेन्द्र राईले स्याम्पेन फोडे (भिडियो)
nepalpress.com · Mon Nov 01 17:04:04 GMT 2021
इटहरी । ६८ दिनको कार्यकाल सकेर आज प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यले राजीनामा दिए । अब नयाँ मुख्यमन्त्री बन्ने बाटोमा छन् नेकपा (एस)का नेता राजेन्द्र राई ।
पाँच दलको गठबन्धनले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई पत्र लेखेर राईलाई मुख्यमन्त्री प्रस्ताव गरिसकेको छ । प्रदेश प्रमुख प्यासीले मंगलबार दिउँसो १ बजेसम्म मुख्यमन्त्रीको नाम प्रस्तावको समय दिएका छन् । सबै कुरा यथावत रहेमा मंगलबार राजेन्द्र राई मुख्यमन्त्री नियुक्त हुँदैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)