मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल धितोपत्र बोर्डबाट एक वर्षमा ८५ कम्पनीमाथि कारबाही

barnanmedia.com · Sun Feb 15 22:59:34 GMT 2026

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८१/०८२ मा संस्थागत सुशासन कायम नगरेको र समयमै वित्तीय विवरण बुझाउन ढिलाइ गरेको भन्दै विभिन्न ८५ वटा सूचीकृत कम्पनीहरूलाई कारबाही गरेको छ । बोर्डले ती कम्पनीहरूलाई नगद जरिवानादेखि सञ्चालक नियुक्ति गर्न निर्देशन दिएको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रचलित कानुन र संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ बमोजिम स्वतन्त्र सञ्चालक नियुक्त नगरेको पाइएकाले बोर्डले उक्त कम्पनीलाई तत्काल नियमावली बमोजिम स्वतन्त्र सञ्चालक नियुक्त गर्न निर्देशन दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)