मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

काठमाडौं उपत्यकामा १८ वर्षमाथिका व्यक्तिलाई खोप लगाउन आग्रह (यी हुन् खोप लगाइने स्थान)

baahrakhari.com · Thu Dec 09 01:05:00 GMT 2021

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप नलगाएका नागरिकलाई तत्काल खोप लगाउन सरकारले आग्रह गरेको छ । काठमाडौं उपत्यकामा रहेका नागरिकलाई कोभिड संक्रमणको जोखिम कम गर्न तत्काल खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

विभिन्न अस्पताल तथा तोकिएका स्थानमा काठमाडौं, लिलितपुर र भक्तपुरमा खोप लगाइने छ । काठमाडौंमा बिहान १० बजेदेखि ३ बजेसम्म, ललितपुरमा बिहान १० बजेदेखि १ बजेसम्म र ललितपुरमा १० बजेदेखि ३ बजेसम्म खोप प्रदान गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)