३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ
barnanmedia.com · Thu Sep 05 21:46:21 UTC 2024

बैतडीमा एक ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्।
सिगास गाउँपालिका-२ का ४१ वर्षीय जनकसिंह धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीडिएसपी दिपक गिरीले जानकारी दिए। धामी सिगास गाउँपालिकाकै एक स्वास्थ्य संस्थामा कार्यरत छन्। उनीमाथि बलात्कार आरोपमा जाहेरी परेपछि बुधबार पक्राउ गरेको डीएसपी गिरीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)