राखेपद्वारा कविराज नेगी लामालाई प्रशिक्षकमा नियुक्तिका लागि सिफारिस
barnanmedia.com · Thu Sep 05 21:44:39 UTC 2024
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि सिफारिस गरेको छ ।
लामाको प्रशिक्षणमा तेक्वान्दोकी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । पलेशाले के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)