कुष्ठरोगी छाउगोठमा
annapurnapost.com · Sat May 08 06:29:00 GMT 2021
नेपालगन्ज : बाँकेको वैजनाथ गाउँपालिका–१ की ३७ वर्षीया महिलालाई २०७३ साउनमा कुष्ठरोग लाग्यो। स्थानीय स्वास्थ्य चौकीबाट औषधि ल्याएर लगातार २४ महिना सेवन गरिन्। रोग त निको भयो। तर, त्यो अवधिमा उनले कुष्ठरोगभन्दा ठूलो रोग झेलिन्– दाजुभाउजूबाट विभेद।
‘जुन दिन मलाई रोग लाग्यो भन्ने थाहा भयो। मलाई छाउपडी गोठमा बस्न पठाइदिए’, उनले हालै भनिन्, ‘नछुने हुँदा भाउजूहरू र म पहिले त्यही गोठमा सुत्थ्यौं। म रोगी भएपछि त्यहीं बसें।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)