जता सरकार उतै कर्मचारीतन्त्र ढल्कियाे : सांसद सोविता गौतम
barnanmedia.com · Thu Sep 05 21:58:42 UTC 2024

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले जता सरकार उतै कर्मचारी ढल्किएको दाबी गरेकी छन् ।
बिहीबार संविधान निगरानी समूहद्वारा आयोजित सरकारको अभ्यास र शासकीय प्रभाव विषयमा बोल्दै उनले संविधान जारी भएको १० वर्षमा पनि कार्य नयनको अवस्था कमजोर भएको पनि बताइन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)