मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अज्ञात समूहको गोली प्रहारबाट एक युवक घाइते

barnanmedia.com · Sun Feb 15 23:17:32 GMT 2026

ज्ञात समूहको गोली प्रहारबाट मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत इञ्जिनियर प्रमोदकुमार यादवको हत्या भएको छ । ३६ वर्षीय यादवमाथि आइतबार साँझ करिब ७ : ५० बजे अज्ञात समूहले गोली चलाएको प्रहरीले जनाएको छ ।

सिरहाको सुखिपुर नगरपालिका–३ वैशाखा घर भएका यादव एक वर्षदेखि मलंगवामा डेरामा बस्दैआएका थिए । परिवार स्रोतकाअनुसार उनलाई अज्ञात व्यक्तिले फोन गरी घर बाहिर बोलाएका थिए । बाहिर निस्कनेवित्तिकै उनीमाथि गोली प्रहार भएको थियो । उनको शरीरमा एक गोली लागेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)