युद्धमा सहभागी नहुन युरोपेली देशलाई इरानको चेतावनी
barnanmedia.com · Wed Mar 04 19:15:00 GMT 2026

इरानले युरोपेली देशलाई युद्धमा सहभागि नहुने चेतावनी दिएको छ ।
इरानको सम्भावित आक्रमणबाट जोगिन युरोपेली देशहरूले रक्षात्मक कारबाही गर्ने बताएपछि यस्तो चेतावनी आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)