मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दल र उम्मेदवारलाई आयोगको निर्देशन: उपहार–पुरस्कार नदिनू, भोज–भतेर नगर्नु

rajdhanidaily.com · Sun Feb 15 23:27:58 GMT 2026

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक दल र उम्मेदवारलाई लक्षित गर्दै ६४ बुँदे निर्देशन जारी गरेको छ । आइतबार जारी निर्देशनमा राजनीतिक दल र उम्मेदवारले पालना गर्नुपर्ने विषयहरू समेटिए पनि चुनावी गतिविधिमा भएको उपेक्षामा आयोग मौन छ ।

विभिन्न मितिमा आयोगले जारी गरेका निर्देशनहरूको चाङ भएपनि राजनीतिक दल तथा उम्मेदवारहरूले त्यसको परिपालना नगरेको पाइएको छ । आयोगले निर्देशन जारी गर्ने मात्र नभई प्रभावकारी अनुगमन गर्नुपर्ने विषयमा टिप्पणी भइरहेको छ । आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूलाई ६४ बुँदे निर्देशन दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)