महाशिवरात्रि पर्वको अवसरमा देशभर शिवधुनी जगाएर ?
barnanmedia.com · Sun Feb 15 23:21:40 GMT 2026

महाशिवरात्रि पर्वको विशेष अवसरमा देशभरका शिवालयहरूमा शिवधुनी जगाइएको छ ।
जसले आध्यात्मिक ऊर्जा र भक्तिको सन्देश फैलाएको छ । पशुपतिनाथ क्षेत्र लगायत देशभरका विभिन्न मन्दिर र घरहरूमा श्रद्धालुहरूले धुनी बालेर रातभर जागराम बसेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)