बेल्जियम र इटालीबीचको खेल सुरु
ekagaj.com · Fri Jul 02 19:31:25 GMT 2021
काठमाडौँ : युरो २०२० फुटबलको दोस्रो क्वार्टरफाइनल अन्तर्गत बेल्जियम र इटालीबीचको खेल सुरु भएको छ । जर्मनीको एलिनाज एरेना रंगशालामा केहीबेर अघिदेखि खेल सुरु भएको हो ।
बेल्जियम साविक विजेता पोर्चुगललाई हराउँदै क्वार्टरफाइनल पुगेको टिम हो । यस्तै इटाली भने अष्ट्रियालाई हराउँदै अन्तिम आठमा पुगेको टोली हो । बेल्जियम र इटाली दुवै उपाधि दाबेदार मानिएका टिम हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)