मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री र गृहमन्त्रीले सहमति गरेर गृहसचिव नियुक्त गरिँदै

barnanmedia.com · Thu Sep 05 22:08:39 UTC 2024

बिहीबारको मन्त्रिपरिषद्ले गृह मन्त्रालयको सचिव नियुक्त गर्न सकेन ।

गृहमन्त्री रमेश लेखक ढिला गरेर मन्त्रिपरिषद् बैठकमा पुगेका थिए । तर, प्रधानमन्त्री र गृहमन्त्रीले सहमति गरेर आजैको मन्त्रिपरिषद्को निर्णयमा राख्नेगरी गृह सचिवबारे निर्णय गर्ने भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)