नेपाल प्रिमियर लिगकाे आठ टोलीको नाम सार्वजनिक,सर्वाधिक महंगो बन्यो टिम पोखरा
barnanmedia.com · Thu Sep 05 22:13:58 UTC 2024
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टोलीको नाम सार्वजनिक भएको छ।
टेन्डर प्रक्रियामा सहभागी भएका टोलीमध्येबाट टोलीको स्वामित्वका लागि बोली लगाइएको थियो। जसमा कान्तिपुर पब्लिकेसन प्रालिले टिम काठमाडौं ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रूपैयाँमा खरिद गरेको छ। यस्तै नेपाल टी-२० क्रिकेट प्रालिले टिम पोखरा ३ करोड ५७ लाख रूपैयाँमा स्वामित्व लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)