मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा २२ सदस्यीय हुने

barnanmedia.com · Thu Sep 05 22:16:10 UTC 2024

प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण २२ सदस्यीय हुने भएको छ।

राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री सहितको टोली असोज ६ गते न्युयोर्क जान लागेको हो। जसलाई भदौ २० मा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।भ्रमण दलमा प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री डा आरजु राणा देउवा छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)