पर्वत कांग्रेसमा पहिरो : जिल्ला सभापतिका प्रतिस्पर्धीसहित ३१ नेताले छाडे पार्टी
nepallive.com · Wed Apr 26 17:21:00 GMT 2023
काठमाडौं– नेपाली कांग्रेस पर्वतका जिल्ला सभापतिका प्रत्यासीसहित ३१ जना नेताहरुले पार्टी परित्याग गरेका छन्।
बुधबार जिल्ला सभापतिका प्रतिस्पर्धी मिलन सुवेदीसहित ३१ जना नेताहरुले पार्टी परित्याग गरेका हुन्। पार्टीको १४ औं महाधिवेशनमा उनी जिल्ला सभापतिका लागि प्रतिस्पर्धी थिए। सुवेदी संस्थापनइतरबाट उम्मेदवार बनेर युवराज जोशीसँग पराजित भएका थिए
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)