मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा प्रविधिको अभाव, २० लाख सवारी हातको ईशारा र सिठ्ठीको भरमा

ictsamachar.com

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्ले काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा रहे पनि ट्राफिक प्रहरीले अझै हात र सिठीको भरमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

बुधबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘हिजो, आज र भोलि कार्यक्रममा बोल्दै एसएसपी काफ्लेले सडकमा सञ्चालन हुने सवारीसाधनको व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)