डिप्रेसनबाट कसरी बच्ने ?
khabarhub.com · Thu Sep 28 01:27:17 GMT 2023
मानव शरीरमा हुने विभिन्न रोगमध्ये डिप्रेसन एक गम्भीर रोग हो। अहिले धेरै मानिसमा डिप्रेसन हुने गरेको छ। डिप्रेसन जुनसुकै बेला र जो कोहीलाई पनि हुनसक्छ। मानिसमा नकारात्मक सोच उत्पन्न गराउने, दुखी तुल्याउने समस्या नै डिप्रेसन हो। यो पुरुषमा भन्दा महिलामा दुई गुणा बढी हुने गरेको छ। मस्तिष्कमा न्युरो टान्समिटरले सही ढंगले काम नगरेमा वा धेरै चिन्ता, तनावको कारण शरीरमा हर्मोनको मात्रामा गडबडी हुन गएमा डिप्रेसन हुन्छ। यी नै विषयमा आधारित भएर न्युरो मनोचिकित्सक डा. प्रदीप पाण्डे सँग गरिएको कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)