मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्नपूर्णका बाढी पहिरो प्रभावितलाई सहयोग

ratopati.com · Wed Oct 14 19:51:16 GMT 2026

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढी पहिरो प्रभावितका लागि सरकारी निकाय र सामुदायिक तहबाट सहयोग प्राप्त हुन थालेको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको झरीपछिको बाढी पहिरोले घरबास गुमाएर ‘होल्डिङ सेन्टर’, अस्थायी शिविर र आफन्तकहाँ बसेका विस्थापितलाई जिन्सी सामग्री उपलब्ध गराइएको छ । सशस्त्र प्रहरी बल, पुन समाज नेपाल र म्याग्दी उद्योग वाणिज्य सङ्घले बुधबार जिन्सी सामग्री सहयोग गरेका गाउँपालिकाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)