चीनको व्यापार बचत नौ महिनामै ९३८ अर्ब डलर
deshsanchar.com · Wed Oct 14 18:00:19 GMT 2026

चीनको व्यापार बचत सन् २०२६ को पहिलो नौ महिनामा ९३८ अर्ब अमेरिकी डलर पुगेको छ। सेप्टेम्बरमा निर्यात ३६.३ प्रतिशतले बढेपछि गत वर्षको १२ खर्ब डलरको कीर्तिमानी व्यापार बचत उछिन्ने सम्भावना बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)