नगरको आम्दानी वृद्धि गर्न महोत्सव
gorkhapatraonline.com · Tue Mar 05 01:00:32 GMT 2024
तानसेन समाचारदाता
तानसेन, फागुन २२ गते । तानसेन नगरपालिकाले आन्तरिक आम्दानीमा वृद्धि गर्न आफैँ व्यापार महोत्सव गरेको छ । नगरपालिकाको आन्तरिक आम्दानी बढाउने मुख्य उद्देश्य राखेर नगरपालिका आफैँले कृषि, पर्यटन तथा व्यापार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)