केपी–प्रचण्डसँग सहमति गर्न माधवले फकाएका थिए मोहनविक्रमलाई
ratopati.com · Thu Aug 13 07:08:09 GMT 2026

काठमाडौँ। राष्ट्रिय जनमोर्चासँग दुई बुँदे सहमति भएपछि लुम्बिनी प्रदेशमा एमालेलाई सरकार बनाउन सहज भएको छ।
साउन ९ गते नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच प्रदेशमा सत्ता सहकार्यका लागि तीन बुँदे सहमति भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)