मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रिपरिषद् बैठक बस्दै

nepalviews.com · Tue Jun 09 02:55:23 GMT 2026

काठमाडौं । आज प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको छ ।

बैठकमा विभिन्न मन्त्रालयहरूका तर्फबाट पेस गरिएका नियमित प्रशासनिक एजेन्डाहरू, कर्मचारी प्रशासन तथा नियुक्तिहरूका विषयमा छलफल हुनेछ ।

यसका साथै, सरकारको हालैका कामकारबाहीको समीक्षा र आगामी रणनीतिका बारेमा पनि मन्त्रीहरूबीच छलफल हुने तयारी रहेको स्रोतले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय