पञ्चपुरी काँक्रेविहार गोल्डकप उपाधि
hamrokhelkud.com · Mon Nov 01 16:58:14 GMT 2021
सोमबार, कात्तिक १५, २०७८
सुर्खेत (हाम्रो खेलकुद) – पञ्चपुरी नगरले काँक्रेविहार गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वीरेन्द्रनगरस्थित रंगशालामा आइतबार भएको फाइनल खेलमा विवादका कारण स्थगित भएपछि सोमबार टाइब्रेकरबाट उपाधिको छिनोफानो गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)