च्याम्पियन्स लिगमा एस्टन भिल्लाको गोल वर्षा, फेनरबाचे ६-० ले पराजित
ratopati.com · Wed Oct 14 20:55:31 GMT 2026
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब एस्टन भिल्लाले टर्किस क्लब फेनरबाचेमाथि ६-० गोलको एकपक्षीय र फराकिलो जित दर्ता गरेको छ । उत्कृष्ट घरेलु प्रदर्शन गरेको भिल्लाले खेलको सुरुदेखि अन्त्यसम्म दबाब कायम राख्दै आधा दर्जन गोल गरेको हो ।
खेलको १२औँ मिनेटमै जोहान मान्जाम्बीले गोल गर्दै एस्टन भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि आक्रामक बनेको भिल्लाका लागि निकोलास ज्याक्सनले उत्कृष्ट लय देखाउँदै ३१औँ र ३९औँ मिनेटमा लगातार दुई गोल गरे। ज्याक्सनको दुई गोलसँगै पहिलो हाफमै भिल्लाले ३-० को बलियो अग्रता बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)