मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सिबिहा युक्रेनको नयाँ विदेशमन्त्री नियुक्त

barnanmedia.com · Thu Sep 05 23:40:32 UTC 2024

काठमाडौँ, २१ भदौ : युक्रेनी संसदले रिक्त विदेशमन्त्रीमा एन्ड्री सिबिहालाई नियुक्त गर्ने पक्षमा मतदान गरेको सांसद ओलेक्सी होन्चारेन्कोले बताउनुभएको छ ।

सिबिहाले उपस्थित ३१५ सांसदमध्ये २५८ को समर्थन प्राप्त गरेको होन्चारेन्कोले टेलिग्राममार्फत् जानकारी गराउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)