खगेन्द्रले सोधे– मैले गरिएको भनिएको पाप, अपराध के हो ?
barnanmedia.com · Wed Oct 14 21:25:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि उठेका आरोपको निष्पक्ष र निर्मम छानबिन गर्न माग गर्दै दोष प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन्।
उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफूमाथिको आरोपमा पार्टी, सरकार वा राज्यका कुनै पनि निकायले संरक्षण दिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)