काठमाडौमा हावाहुरीपछि के छ विमानस्थलको अवस्था?
dekhapadhi.com · Thu Apr 15 16:52:00 GMT 2021
काठमाडौँ। आज बिहीबार राति उपत्यकालगायत देशका विभिन्न स्थानमा हावाहुरी चलेको छ। यससँगै विभिन्न स्थानमा बिजुलसमेत काटिएको छ तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने अवरुद्ध नबनेको जनाइएको छ। आन्तरिक सबै उडान सकिएको र अन्तर्राष्ट्रिययमा मलेसियाबाट आउने एउटा मात्र विमान बाँकी रहेकाले समस्या नहुने वि ...
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)