सीमा विवाद अन्त्य गर्न सर्बिया र कोसोभो सहमत
ekagaj.com · Fri Oct 01 00:48:35 GMT 2021
ब्रसेल्स- सर्बिया र कोसोभोबीच बिहीबार आफ्नो सीमामा तनावपूर्ण झडप अन्त्य गर्ने सम्झौता भएको ईयूका लागि स्लोभाकियाका विशेष दूत मिरोस्लाभ लाजकाकले बताएका छन् ।
कोसोभोले सर्बियाली दर्ता नम्बर भएका गाडीहरूलाई आफ्नो इलाकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको १० दिनभन्दा बढी समयपछि यी दुई छिमेकीहरूबीच थिए । सर्बियाले वर्षौंदेखि अरूतिरबाट यात्रा गरिरहेका गाडीहरूका लागि पनि यही अभ्यास गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)