जाडोमा हरियो सागसब्जी किन खानुपर्छ ? यसले केके फाइदा पुर्याउँछ ?
arthadabali.com · Thu Dec 30 16:52:44 GMT 2021
जाडोमा हरियो सागसब्जी प्रशस्त मात्रामा पाइन्छ । यसमा पाइने पोषक तत्वले शरीरलाई बलियो बनाउँछ । पातले तरकारीले जीवनशैलीसँग सम्बन्धित धेरै रोगलाई टाढा राख्न पनि भूमिका खेल्छ ।
अनुसन्धानका अनुसार हरियो सागपातमा अन्य तरकारीको तुलनामा दोब्बर पोषक तत्व पाइन्छ । एक औसत वयस्कले दैनिक साढे दुई कप हरियो सागपात खानुपर्छ। तिनीहरूको नियमित सेवनले मधुमेह, उच्च रक्तचाप, मोटोपना र मुटु रोगविरुद्ध लड्न मद्दत गर्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)